Listening Test

ads header

Eps Grammer

N+ 입니다 

Nepali :- 
आफ्नो व्यक्तिगत परिचय दिदा र आफ्नो नाम, देशको नाम, राष्ट्रियता इत्यादिको बारेमा भन्दा पनि यो व्यकारणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको हो, हुँ, हौं भन्ने अर्थ लाग्दछ । यसलाई सामान्यतया औपचारिक अवस्थामा प्रयोग गरिन्छ । 
English :- 입니다  is used to introduce one self including one's name nationality, occupation, etc. 

Korean:- 자기 소 개 를 할 때 사 용한다. 이 름, 국 적, 작 업 등을 소개할 수 있다

Rules:
Nepali: नामपदको पलाही 입니다 जोडेर यसलाई प्रयोग गर्न सकिन्छ। नामपदर 입니다 को बिचमा खालि ठाउँ (space) राख्नु हुदैन । जस्तै 네팔입니다  गर्नु पर्छ 네팔입니다 गर्दा बिग्रिन्छ ।


Examples:

저는 투안입니다.
म थुआन हुँ ।
저는 네팔 사랑입니다.
म नेपाली हूँ।
우리는 회사입니다.
हामी कर्मचारी हो।


 N+ 입니 까 ? 
 Nepali :- 
प्रश्नवाचक वाक्य बनाउदा यो व्याकरणको प्रयोग गरिन्छ । नामपदको बारेमा प्रश्न सोद्ध यो व्याकरणको प्रयोग गरिन्छ । नेपाली भाषामा यसको 'हो?, हुँ?, हौं? अर्थ भन्ने लाग्दछ । यसलाई सामान्यतया औपचारिक अवस्थामा प्रयोग गरिन्छ । 

_N + 입니 까 ? कोरियन भाषाको एक विभक्तिमा पर्दछ । वाक्यको कर्ता जनाउनलाई यसको प्रयोग गरिन्छ । नेपाली भाषामा यसको' [7]: मैले' भन्ने अर्थ लाग्दछ भने कहिलेकाही कुनै अर्थ नलाग्न पनि सक्छ । 

• '[', ''र'L' शब्दमा 01/7/ व्याकरण लगाउदा ||7F:' [7][42|7]]';र '4 → 4|[7]' मा परिवर्तन हुन्छ । हाम्रो app website तथा विश्वभरिके शब्दकोषमा समेत यस्तो कोष्टक 11 ले उच्चारण जनाउने गर्दछ । त्यसैले '4[7]' को उच्चारण '[L[7]] निगा' गर्नु पर्दछ। '£/°°°°\/7] झट्टै हेर्दा उस्तै देखिएता पनि यसको फरक पक्ष अवश्य पनि छ । तर EPS को लागि यसको मिरल नाताजा पनि टक्ला

Post a Comment

0 Comments