Listening Test

ads header

परिवार तथा नाता गोता कोरियन शब्दहरू II Korean Word Meaning



परिवार तथा नाता गोता लाई कोरियन मा यसरी बोलाइन्छ ।।।
부모 :- बूबा आमा

아버지 बूबा

어머니 :- आमा

남편 :-श्रीमान

아내 :- श्रीमति

아들 :- छोरा

딸 :- छोरी

할아버지 :- हजूर बुवा

할머니 :- हजूर आमा

손자 :- नाती

손녀 :- नातिनि

형 :- दाजु

오빠 :- बैनीले दाई लाई बोलाउने

언니 :- बैनीले दीदी लाई बोलाउने

여동생 :- बहिनी

남동생 :- भाई

시집 :- श्रीमान को घर

친정 :- माइत

처가 :- ससुराली

종각 :- अबिबाहित पुरुष

천녀 :- अबिबाहित महिला

시아버지 :-ससुरा

시어머니:- सासु

매제 :- बहिनी ज्वाइ

고모 :- फुपु

이모 :- सानीमा

고모부 :- फुपाजु

이모부 :- सानो बुवा

형제 :- दाजु भाई

자매 :- दीदी बहिनी

쌍둥이 :- जुम्लिया

누나 :- दीदी

사촌 :- भांजा

친척 :- नाता

삼촌 :- काका

숙부 :- मामा

매형 :- केटाले भन्ने भिनाजु

아주버니 :- जेठाजु

이혼 :- बिछोड

이모부:- सनीमा को श्रीमान

कृपया सबै सब्दहरु सकेसम्म सही लेख्ने कोसिस गरिएको छ । कुनै सब्दहरु मिस्टेक भय सल्लाह सुझाब दिनु होला

Post a Comment

0 Comments